15057867_1327205007324635_521212593_n-1

बन्द बिरोध को rally आयोजक : Mens Room Reloaded (MRR) सहभागी सन्ख्या: ८० ओरि परि Rally को रुट : चिप्लेढुङ्गा बाट सुरु — महेन्द्रपुल — नयाबजार — पृथ्वीचोक मा गइ समाप्त Mens and Womens Room Reloaded , We are One (WAO) का पनि प्रतिनिधि उपस्थित थिय। MRR को बन्द बिरोधी Rally र लालीगुरास association को बन्द बिरोधी मोटरसाइकल rally पृथ्वीचोक मा भेट भयका थिय। नया बजार मा बन्द हुन हुन्न भन्ने MRR को टोलि र बन्द गराउदै हिनेका बिप्लब माओवादी आम्नेसामुने हुदा केइ बेर तनाब उत्पन्न भयको थियो कार्यक्रम का संयोजन कैलास कंडेल ले बन्द को बिरुध मा सधै युबा हरु उत्रने बताउनु भयो। कार्यक्रम मा MWRR का प्रतिनिधि इश्वर शर्मा , युवा सन्झाल , We are One का प्रतिनिधि हरु ले पनि युबा हरु बन्द को बिरुध मा उत्रन पर्ने बताउनु भयो ।

LEAVE A REPLY