स्मृती दिवसका अवसरमा दीप प्रज्वलन

पोखरा, ४ मंसिर /सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृती दिवसका अवसरमा पोखराको मानवअधिकार चोकमा आइतबार साँझ दीप प्रज्वलन गरिएको छ । संयुक्त राष्ट्रसघंको आह्वानमा हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो...

एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा दान

पोखरा, २ मंसिर । पोखरा १४ चाउथे निवासी भीमसेन तिमिल्सिनाले १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् । दृष्टिबिहीन भई अपाङ्गता भएका तथा अनाथ...

एमाले मजदुर इलाका कमिटी कास्कीको निर्वाचन परिचालन समिती गठन

पोखरा, २ मंसिर । नेकपा एमाले मजदुर इलाका कमिटी कास्कीले कमिटीका अध्यक्ष कर्ण सिंह गुरुङको संयोजकत्वमा निर्वाचन परिचालन समिती गठन गरेको छ ।शनिबार बसेको इलाका कमिटीको बिस्तारित...

रोजगारीको लागि युवा विदेश जानपर्देन : कोइराला

 पोखरा, २ मंसिर । कास्की क्षेत्रनं १ प्रदेश सभा १काबाम गठबन्धनका साझाउम्मेदवार दीपककोइराला (रुपक)ले अबरोजगारीको लागियुवाहरु विदेशजाननपर्ने दीन छिटै आउने बताउनु भयो । आजपोखरालेखनाथमहानगरपालिका वडानं ३१मायुवाहरु लाई...

‘ट्यालेन्ट हन्ट’ मार्फत क्रिकेट खेलाडीको खोजी

पोखरा,मंसिर २ l पोखरामा ट्यालेन्ट हन्ट मार्फत क्रिकेट खेलाडीको खोजी अभियान थालिएको छ । उक्त कार्यक्रममा कास्की लगाएत अन्य जिल्ला बाट करिव १ सय जना खेलाडीको सहभागिता...

७ औं अधिवेशन तथा १३ साधरण सभा सम्पन्न

पोखरा, मंसिर २ l  मितेरी नारी समुह वैदामको ७ औं अधिवेशन तथा १३ साधरण सभा वसुन्धरा पार्कमा सम्पन्न भएको छ । मितेरी नारी समुहका अध्यक्ष श्रीमती कल्पना...

एमालेले बाटो विरायोः केसी

पोखरा, २ मंसिर l नेपाली कांग्रसको तर्फबाट समानुपातिक तर्फका प्रातिनिधि सभा सदस्य पदका उम्मेद्वार बरिष्ठ उद्योगपति सूर्यबहादूर केसीले लोकतान्त्रिक पद्दति अंगालेको एमालेले बाम एकता गरेर बाटो बिराएको...

कन्या क्याम्पस पोखराको साधारण सभा सम्पन्न

मंसिर २, पोखरा । कन्या क्याम्पस पोखराको २३औं साधारण सभा आज सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा भएको उक्त सभामा अध्यक्षता ग्रहण गर्दै सञ्चालक समिति अध्यक्ष योगेन्द्र...

७१ वर्षीय बृद्धा भन्छिन: मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर l पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी भुजेल मकै छोडाउँदै हुनुहुन्थ्यो । भोट माग्दै घरदैलोमा रहनुभएका बाम गठबन्धका...

कांग्रेस दलाल पुँजीवादको पक्षमा: करण

पोखरा, २ मंसीर l कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले लुटाहा र फटाहा वर्तमान शासन प्रणाली अन्त्यका लागि बाम गठबन्धनलाई जिताउन...
- Advertisement -