१४ औं लेखनाथ महोत्सव सुरु

लेखनाथ, ११ माघ l लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा पोखरा–लेखनाथ महानगरपालिकाको तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव शुरु भएको छ...

हेड्स नेपाल प्रदेश नं. ४ मा पराजुली

पोखरा, ११ माघ l स्वास्थ्य, शिक्षा, कृषि बिकास तथा समाज (हेड्स) नेपालको प्रदेश नं. ४ को दोश्रो अधिवेशन बुधवार पोखरामा सम्पन्न भएको छ । अबिधेशनले हरि राम...

टप्समा ५१ युनिट रगत सङ्कलन

पोखरा ११, माघ । पोखरा–१० रामघाट स्थित टप्स आवासीय माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीका अवसरमा विहिबार गरेको खुला रक्तदान कार्यक्रममा ५१ युनिट रगत सङ्कलन भएको छ ।...

अग्निदहन चलचित्र चितवनको सौराहमा च्यारिटी प्रर्दशन

पोखरा ११, माघ  l बोक्सी कुप्रथा विरुद्धमा बनाइएको चलचित्र अग्निदहनको च्यारिटी शो सोमबार चितवनको सौराहमा प्रर्दशन गरिएको छ । समाजमा रहेको अन्धविश्वास कुरीति, कंसंस्कारका रुपमा बोक्सी प्रथाले जरो...

फ्री किकले एपिएफलाई विजयी बनायो

पोखरा, ११ माघ l पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकपमा संकटा फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ आहारारा गोल्ड कपको क्वार्टरफाइनलमा...

पोखरामा कला कार्यशाला प्रर्दशनी

पोखरा, १० माघ l नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभाग द्धावारा आयोजित कला कार्यशाला प्रर्दशनी बुधबार देखि पोखरामा सुरु भएको छ । शान्ती स्तुपामा महिला ८ र पुरुष...

टप्समा पुरस्कार वितरण कार्यक्रम

पोखरा १०, माघ । पोखरा–१० रामघाट स्थित टप्स आवासीय माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । आइतबारदेखि विविध कार्यक्रम आयोजना गरेको विद्यालयले बुधबार...

ज्योती मगरलाई लेखनाथ औद्योगिक व्यापार मेलामा निषेध

पोखरा, ९ माघ l लेखनाथ उद्योग वाणिज्य संघले आगामी माघ ११ गतेदेखि २२ गते सम्म प्रादेशिक औद्योगिक व्यापार मेलामा लोकदोहोरी गाईका ज्योती मगरलाई निषेध गर्ने भएको छ...

घाचोकमा माछापुच्छ्रे बैंकको शाखा रहित सेवा सञ्चालनमा

पोखरा, ९ माघ l माछापुच्छ्रे बैंक लिमिटेडले थप एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । माछापुच्छ्रे गाउपालिका वडा नं–३ घाचोकमा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको...

अघिल्लो बर्षको बदला लियो सुदूरपश्चिम स्पोर्टिङ क्लबले आयोजक सहारा संग

पोखरा, ९ माघ l आयोजक सहारा क्लब आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । मंगलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम स्पोर्टिङ क्लब धनगढीले सहरामाथि...