देउवा सरकारका पछिल्ला निर्णयले देशलाई टाट पल्टाउने भयो :ओली

काठमाडौं ,११ माघ । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरु खारेज गरिने प्रष्ट पारेको छ । भावी प्रधानमन्त्री केपी...

रोकिएन ताल्चोकमा अवैध संरचना बन्न

सुरेशराज अधिकारी पोखरा, ९ माघ l अनुमतिबिना विश्वकर्मा समाज तालचोक इकाइले भवन निर्माण गर्न सुरु गरेको प्रदेश सभा र प्रतिनिधी सभाको चुनाव अगाडि नै हो । र निर्माण...

गौचनलाई गोली प्रहार गर्ने सुटर श्याम गोम्बे पक्राउ

काठमाडौं,९ माघ  । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्ने सुटर श्याम गोम्बेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार...

सल्यानमा खोलामा बस खस्दा ४ जनाको मृत्यु

दाङ,८ माघ  । सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन् ।रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५...

काठमाडौंको तापक्रम ८ वर्षपछि शून्यमा झर्‍यो

काठमाडौं,२३ पुस । लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम...

प्रदेश–४ को राजधानी पोखरामा, विद्यमान कार्यालय र स्थापना गर्न सिफरिस गरिएको निकाय

पोखरा, २ पुस l प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि प्रदेश नम्बर ४ को राजधानी पोखरामा कार्यालय व्यवस्थापन गर्न कर्मचारी लागेका छन् । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बाबुराम गौतमको...

सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्न संयुक्त पत्रकार सम्मेलन

काठमाडौं,२ पुस  । नयाँ सरकार गठन प्रक्रियामा विवाद बढिरहेका बेला वाम गठबन्धनले आइतबार आधिकारिक धारणा सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले...

परीक्षा रद्द गर्न माग गर्दै विश्वविद्यालयमा तोडफोड, क्याम्पस प्रमुखको कुर्सी जलाइयो

 विराटनगर, मंसिर २८ । परीक्षा रद्द गर्न माग गर्दै विद्यार्थीहरुले बिहीबार मोरङ, गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् । विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको...

विजयी घोषणा भएको दुई दिनसम्म पनि प्रतिनिधिसभामा विजयी प्रमाणपत्र लिन नआए पछी

कैलाली, मंसिर २७ l कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीको प्रमाणपत्र निर्वाचन आयोग काठमाडौं पठाइएको छ । दुई...

पूर्व डिआईजी नवराज सिलवाल विजयी

२३ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार...