हुन्डी कारोबारमा संलग्न चारजना ३६ लाखसहित पक्राउ

 विराटनगर, माघ ११ । मोरङ प्रहरीले विराटनगरबाट हुन्डी कारोबारमा संलग्न चारजनालाई ३६ लाख रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–७ का १९ वर्षीय सुदर्शन साह, विराटनगर–११ का...

देउवा सरकारका पछिल्ला निर्णयले देशलाई टाट पल्टाउने भयो :ओली

काठमाडौं ,११ माघ । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरु खारेज गरिने प्रष्ट पारेको छ । भावी प्रधानमन्त्री केपी...

लागुऔषध सहित कास्कीका दुई युवा पक्राउ

नवलपरासी,माघ ११ l नवलपरासीको कावासोतीबाट प्रहरीले लागुऔषध सहित दुईजना युवालाई पक्राउ गरेको छ । प्रहरीले भैरहवाबाट काठमाडाैंका लागि छुटेकोे लु २ ख ८०४ नम्बरको बसमा लागुऔषध लुकाई...

अब बन्ने सरकार पाँच वर्ष टिक्छ : प्रचण्ड

रुपन्देही, माघ ११ l माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकार पाँच वर्ष टिक्ने बताउनुभएको छ । रुपन्देहीको देवदहमा बिहीबार औद्योगिक मेलाको उद्घाटन गर्दै प्रचण्डले अब...

लमजुङको गिलुङमा कोईच्होदेवी रनिङ कप फुटबल प्रतियोगिता सम्पन्न

लमजुङ, १० माघ । लमजुङको क्होला सोंथर गाउँपालिका वडा नं. ९ गिलुङमा बुद्धोदय मा.वि.को ४३औं वार्षिक उत्सव तथा कोईच्होदेवी रनिङ कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।...

मिचिएको सीमामा नेविसंघ

काठमाडौँ, ११ माघ l नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकनका मिचिएको सीमामा पुगेको छ । सीमा अवलोकनका लागि उच्च स्तरीय प्रतिनिधिमण्डलसहित नेविसंघ पर्सा जिल्लाको वीरगञ्ज...

भूकम्प तथा बाढी पीडितहरुलाई १ लाख थप गर्ने सरकारको निर्णय

काठमाडौं,१० माघ  । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १...

गौचनको हत्यामा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

काठमाडौं, माघ ९ । जिल्ला अदालत काठमाडौंले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश बाबुकाजी बाँनियाको...

८ वर्षीय बालकको विभत्स हत्या

 रौतहट, माघ ९ । रौतहटको राजपुर नगरपालिका–९ बलुवाटोलमा एक ८ वर्षीय बालकको विभत्स हत्या गरिएको छ । मफजुल देवान नाम गरेका बालकको शव मंगलबार घाँटी काटिएको अवस्थामा गाउँनजिकै...

पर्वतमा सिँचाइ सुविधायुक्त २ हजार ४ सय हेक्टर जमिन बाँझोमा परिणत

पर्वत, माघ ९ । सेवा सुविधाको खोजी गर्दै युवाहरु बाहिरिन थालेपछि पर्वतमा सिँचाइ सुविधायुक्त २ हजार ४ सय हेक्टर जमिन बाँझोमा परिणत भएको छ । पर्वतको यो...