हलिउड फिल्म मेकर जेम्स क्यामरुनले केहि समय अघि नै अवतार फिल्मको एकै साथ चार सिक्वेल फिल्महरु निर्माण गर्ने घोषणा गरीसकेका छन् । अवतारको पहिलो सिक्वेल फिल्मको काम चाँडैनै सुरु हुने भएको छ । उक्त अवतारको पहिलो सिक्वेल फिल्ममा पारीवारीक कहानी र मानिसको संघर्षको कथालाई प्रस्तुत गर्ने क्यामरुनले घोषणा गरेका छन् । क्यामरुनले भेराईटी डट कमलाई बताए अनुसार उक्त सिक्वेल फिल्ममा ज्याक(श्याम वर्थिकटन) र नितीरी(जो साल्डाना)लाई उनको बच्चाको रुपमा देखाईने भएको छ । जुन पारीवारीक गाथा सँगै मानिषको संघार्षको बारेमा रहनेछ ।

Source: news24tv

Few Details On Movie:

Initial release: December 10, 2009 (London)
Director: James Cameron
Box office: 2.788 billion USD
Film series: Avatar Series
Budget: 237 million USD (2009)

LEAVE A REPLY