• मुख्य समाचार
  • गन्डकी प्रदेश
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ जेष्ठ ६, शुक्रबार
ट्रेन्डस
०.६३ प्रतिशतको ज्याननवलपरासीकाठमाडौं७ जनाको कोरोनाजनसंख्या मन्त्रालय
  • गृह
  • राजनिती
  • अर्थ
  • समाज
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनाेरञ्जन
  • गन्डकी प्रदेश
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्रीका तीनै जना सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना

१ साल अघि
२

WHO बाट आयो खुशीको खबर

१ साल अघि
३

काठमाडौका घरधनीलाई सरकारले गर्यो यस्तो आग्रह

१ साल अघि
४

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

१ साल अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

१ साल अघि
६

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

१ साल अघि
७

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

१ साल अघि
८

चितवनमा अब दुई घण्टामा पिसिआरको नतिजा

१ साल अघि

धेरै पढिएका

यो वेबसाईट बिक्रिमा छ मूल्य ४० हजार प्राईस फिक्स हो | सम्पर्क: ९८४६६१७२२७

पोखरा खबरप्रकाशित मिति: २०७७ आश्विन ५, सोमबार (१ साल अघि)

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

  • ६१६ पटक पढिएको
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताउनुभएको छ ।

    संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

    संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नातर्फबाट इमान्दार प्रयास जारी राख्न राष्ट्रपतिले सबैलाई आह्वान गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहनाका साथ त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा गर्नुभएको छ ।

    संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न पनि राष्ट्रपतिले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले संविधान दिवसको अवसरमा गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका आन्दोलनको पथप्रदर्शन गर्ने अग्रजप्रति सम्मान एवम् श्रद्धासमेत व्यक्त गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • १ साल अघि

    प्रधानमन्त्रीका तीनै जना सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना

  • १ साल अघि

    WHO बाट आयो खुशीको खबर

  • १ साल अघि

    काठमाडौका घरधनीलाई सरकारले गर्यो यस्तो आग्रह

  • १ साल अघि

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

  • समाचार
  • १

    प्रधानमन्त्रीका तीनै जना सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना
    १ साल अघि

  • २

    WHO बाट आयो खुशीको खबर
    १ साल अघि

  • ३

    काठमाडौका घरधनीलाई सरकारले गर्यो यस्तो आग्रह
    १ साल अघि

  • ४

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति
    १ साल अघि

  • ५

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड
    १ साल अघि

  • ६

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु
    १ साल अघि

  • ७

    चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता
    १ साल अघि

  • ८

    चितवनमा अब दुई घण्टामा पिसिआरको नतिजा
    १ साल अघि

  • सामाजिक सञ्जालबाट
    १

    प्रधानमन्त्रीका तीनै जना सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई कोरोना

    ०.६३ प्रतिशतको ज्यान
    २

    WHO बाट आयो खुशीको खबर

    पोखरा खबर
    ३

    काठमाडौका घरधनीलाई सरकारले गर्यो यस्तो आग्रह

    पोखरा खबर
    ४

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पोखरा खबर
    ५

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पोखरा खबर
    ६

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पोखरा खबर
    ७

    चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

    पोखरा खबर
    ८

    चितवनमा अब दुई घण्टामा पिसिआरको नतिजा

    पोखरा खबर

    www.pokharakhabar.com

    पोखरा खबर डट कम

    ठमेल - २६, काठमाण्डौ

    [email protected]

    +977- 9846617227

    सूचना विभाग दर्ता नम्बर:

    हाम्रो टीम

    Facebook

    © २०७९ पोखरा खबरमा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution