पोखरा, ३० असोज l पोखराको आकासमा प्याराग्लाइडिङ गरिरहेका दुई ग्लाइडर पर्यटक सहित फेवातालमा खसेका छन्।   प्याराग्लाइडिङ गरिरहेकै समयमा हावा  चलेपछि व्यालेन्स विग्रिएर पर्यटक सहितका दुईवटा प्याराग्लाइडर फेवातालमा खसेका हुन्।

फेवातालको खहरे क्षेत्रमा खसेका ग्लाइडरमा रहेका यात्रुको प्रहरीले उद्दारको प्रयास गरेपनि थप विवरण आउन सकेको छैन।

LEAVE A REPLY