डोटी, चैत २५ – डोटीको सेती नदीमा बेवारिसे शव भेटिएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कँवरका अनुसार डोटीको सेतीस्थित मटेला भन्ने ठाउँमा अन्दाजी ५०/५५वर्ष उमेरको पुरुष मान्छेको शव भेटिएको हो ।
शव खोज्न कोही पनि नआएकाले शवलाई जिल्ला अस्पताल डोटीमा राखिएको छ ।

@ujyaaloonline

LEAVE A REPLY