काठमाडौं, मंसिर १ l ललितपुरको ग्वार्काेबाट सालकको खपटा दोलखा तामाकोशी गाउँपालिका –२ का राजकुमार तामाङ पक्राउ परेका छन् ।
तामाङको साथबाट प्रहरीले एक किलो सालकको खपटा बरामद गरेको छ । पक्राउ पर्ने तामाङलाई जिल्ला वन कार्यालय ललितपुरमा बुझाइएकाे प्रहरीले जनाएको छ ।

LEAVE A REPLY