उपत्यकाको सवारी व्यवस्थापन गर्ने यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारी साधनको विस्थापन गरी ठूला बस सञ्चालन ल्याउने तयारी गरेको छ । फागुन १८ गते बाट उपत्यकामा २० वर्षे पुरानो सवारी विस्थापन गरे लगत्तै साना सवारी साधनको विस्थापन गर्ने तयारी गरेको हो ।

via: sagarmatha tv

LEAVE A REPLY