कार्तिक २२ पोखरा l पोखरा लेखनाथ महानगर पालीका लेक साइडमा वाम गठवन्धका उमेदवारलाई जिताउन आज एक कार्यक्रमका विच निवार्चन परीचालन कमिटीको कार्यालय उद्घाट गरीएको छ ।कार्यक्रमका प्रमुख अतिथी एमालेका समानुपातीक उम्मेदवार सोमनाथ प्यासी अधिकारीले देश विकासका लागी वाम गठवन्ध भएको वताए र यो वाम गठवन्धलाई रमाइलो रुपमा नलीन समेत अनुरनेध गर्दे कार्यकर्ताहरुलाई ढुक्क भएर भोट हाल्न आग्रर्ह गरेका थिए ।

निवार्चन क्षेत्र ३ प्रदेश सभा का उमेद्वार युवा संघ का केन्द्रयी अध्यक्ष राजीव पहारीले आफु सधै जनताको सेवक वन्न चाहेको वताए । हाम्रो क्षेत्र पर्यटन का हिसावले अत्यनतै महत्व पुर्ण रहेकाले यस्को सही प्रयोग गरेर आर्थीक संवृदी हासील गर्ने वताए । उद्घाटन कार्यक्रममा भिसेन भुजेलको संयोजकत्वमा एक हजार १ सदस्य निवार्चन परीचालन कमिटी समेत निमार्ण गरीएको थियो । कार्यक्रममा मित्र कुमारी गुरुङ सुवेदी रामचन्द्र थापा लगाएतले वोलेका थिए ।

LEAVE A REPLY