ताप्लेजुङ, असार ४ – ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका वडा नम्बर २ खेजेनिमका  वडा सदस्यका उम्मेदवार मनकुमार पतङ्वा अपहरणमुक्त हुनुभएको छ ।

उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोकतर्फ जाँदै गरेका पतङ्वालाई विप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए । उहाँ झण्डै ६ घण्टापछि अपहरणमुक्त हुनुभएको हो । photo : onlinekhabar

LEAVE A REPLY