जेष्ठ ३१, २०७४- पश्चिम लन्डनको एक भवनमा आगलागी भएको छ । उक्त आगलागी नेपाली समयअनुसार बुधबार बिहान लागेको हो । लन्डनको समयअनुसार भने राति आगलागि भएको हो ।

आगलागी भएको भवन २४ तले रहेको र त्यसमा १ सय २० फ्ल्याट रहेको बताइएको छ । भवनको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट कति मानवीय क्षति भयो भन्ने बारेमा हालसम्म जानकारी आइसकेको छैन ।

बीबीसी, लन्डन

LEAVE A REPLY