एक समय यस्तो थियो की यो बाइकको बिक्रि केवल २००० मा सिमित थियो । अहिले भारतमा यो बाइकका किन्नका लागि तपाईले ६ महिना पर्खनु पर्छ । सन् १९९४ मा आयकर ग्रुपले खरिद गर्ने रोयल इनफील्ड अहिले लोकप्रिय बाइक बन्न पुगेको छ । यो बाइकसँग जोडिएका केही रोचक तथ्य यस्ता छन् ।

१. रोयल इनक्रीसले हतियार बनाउने कम्पनी बनाउने कम्पनी शुरु गरेका थिए । त्यो बेला इनफील्ड राइफल प्रसिद्ध थियो । यो बाइक सन् १९०१ मा बनाउन शुरु गरिएको थियो ।

२. रोयल इनफिल्डको लोगो तोप जस्तै देखिन्थियो । यसको ट्याग लाइन भि थियो । जसको अर्थ थियो “तोप जस्तै देखिने र गोलि जस्तै चल्ने ”

३. यो मोटर साइकलको ट्यांकी हातले पेन्ट गरिन्छ जो अन्य मोटसाइकलमा सम्भव छैन ।

४. बेलायत देखि भारतसम्मको उत्पादन मिति जोड्ने हो भने संसारको सबैभन्दा पुरानो बाइक कम्पनी हो । यो कम्पनीले बनाएको बुलेट ३५० सबैभन्दा लामो समय चल्ने बाइक मोडल हो । यो सन् १९९५ देखि अहिले पनि बजारमा मन पराउने मोडल हो ।

५. सोले फिल्ममा इनफील्डको प्रयोग भएको देख्न सकिन्छ । यो प्रकारको रोयल इनफील्डको प्रयोग विश्वयुद्धको समयमा मशीनगन प्रयोग गर्न आर्मीले लैजाने गरेका थिए ।

६. सन् १९९० मा रोयल इनफील्ड डीजलबाट पनि चलाउन सकिन्थ्यो । यसको नाम टोरस थियो । तर यो सफल हुन सकेन । २००२ मा यसलाई बन्द गरिएको थियो ।

७. हार्ले डेविडसन नामको बाइक संसारमा विक्ने गरेको छ । त्यो भन्दा निकै बढी रोयल इनफील्ड भारत मात्रै विक्ने गरेको बताइएको छ । एजेन्सीको सहयोगमा

LEAVE A REPLY