पोखरा, २ मंसिर । कास्की क्षेत्रनं १ प्रदेश सभा १काबाम गठबन्धनका साझाउम्मेदवार दीपककोइराला (रुपक)ले अबरोजगारीको लागियुवाहरु विदेशजाननपर्ने दीन छिटै आउने बताउनु भयो । आजपोखरालेखनाथमहानगरपालिका वडानं ३१मायुवाहरु लाई सम्बोधनगर्दे कोइरालाले सो कुरा बताउनु भएको हो । कोइरालाले नेपालको विकास हुननसक्नुको मुख्यकारण अस्थिर सरकार भएको बताउनु भयो ।

उहाँले नेपालप्रधानमन्त्री र मन्त्रीउत्पादनगर्ने अनियुवालाई विदेश पठाउने राज्यबन्नलागेकोमा बामगठबन्धन पछि अब नेपालले स्थायि सरकार पाउने र विकासले गतिलिए संगै युवाहरुले स्वदेशमै रोजगार पाउने बताउनुभयो ।उहाँले नेपालीयुवाहरु अहिले विदेश जानुरहर नभएर बाध्यताभएको बताउदै अबयुवालाई स्वदेशमै रोजगार दिने यदि रोजगार दिननसके बेरोजगार भत्तादिने बताउनु भयो । नेपालीयुवाहरु शैक्षिक बेरोजगार बढ्दै गएकोले पनिअबप्राविधिकशिक्षामा सरकारले जोड दिने बताउनु भयो ।

कोइरालाले बामगठबन्धनका प्रतिनिधि सभासदस्य र प्रदेश सभा सदस्यदुवै जनालाई विजयी गराउनयुवाहरु संग आग्रहगर्नुभयो ।कोइरालले आज वडान३२को चैनपुर, सातमुहाने लगायतका स्थानमा घरदैलो र कोण सभागर्नुभएको थियो । घरदैलोमा समानुपातिकउम्मेदवार गायत्री गुरुड.,नेकपाएमालेका नेता टिकाराम पंड.गेनी, माओबादी केन्द्रका केन्दीय सल्लाहकार कोमलनाथ बराल , पुर्व सांमसद तेजकुमारी पौडेललगायतका नेताकार्यकर्ताहरको सहभागिता रहेको थियो ।

LEAVE A REPLY