श्रावण १७, पोखरा । रेन्वो एकेडेमी होम्स माविमा पोखरा–१५ कोलपाटनमा अन्र्तसनात्मक निमावि तह नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा निलो सदनकी सुस्मा आचार्य, पुनम गुरुङ, आर्यन स्वाइन र संजोग भट्टराई प्रथम हुन सफल भए । यसैगरी हरियो सदनकी प्रार्थना गिरी, वसन्त खड्का, मौसम सेन र नेहा गुरुङ द्धितीय भएका कार्यक्रम संयोजक रुद्र पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका नेपाली शिक्षिका लक्ष्मी न्यौपाने, हिज्जे मास्टर तथा निर्णायक राम बहादुर रिमाल लगायलतले बोल्नुभएको थियो ।

LEAVE A REPLY