विराटनगर, बैशाख ११ – मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित किसान भन्ने ठाउँमा सोमबार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको गएको छ । ४० जना घाइते भएका छन् ।

को १ ख ४९८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका पुरुषको पहिचान हुन सकेको छैन । घाइते १२ जनाको पथरी अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुलाई मंगलबारे लगायत पूर्वका बिभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY