काठमाडौं २९ चैत, । कुमारीगालको बाग्मती किनारमा दिव्य पार्टी प्यालेस छ, जहाँ क्लबको सुविधा पनि छ । गुण्डा नाइके दाबा लामा सदा झै मंगलबार विहान जिम गर्न गए ।

ज्याकेट र हाफपाइन्ट लगाएर उनले झोला भिरेका छन् । सडक पार गर्दै उनी आफ्नै सुरमा पार्टी प्यालेसतर्फ लाग्छन् । तर, गेटमा पुग्दा उपुग्र्दै उनी आत्र गोलीको शिकार हुन्छन् ।

लामा गेटमा प्रवेश गर्नासाथ उनलाई पछ्याउँदै आइरहेका युवकले गोली हान्न्छन् । गेटमै पहिलो गोली लागेका उनी लरखराउँदै भित्र पस्छन् तर, थप दुई गोली लाग्छ र ढल्छन् ।क्याप र मास्क लगाएर आक्रमणकारी भने भाग्छन् ।

@onlinekhabar

LEAVE A REPLY