महिला तथा बालबालिकाहरुमा व्याप्त देखिएको पोषणको अभावलाई निस्तेज गरि कुपोषणको अवस्थालाई सुधार गर्न मुगुमा बहु क्षेत्रीय योजना लागु हुने भएको छ । यस योजनालाई सफल पार्न चालु आर्थिक वर्षको बजेटमा मुगुका लागि ९१ लाख विनियोजन गरिएको छ ।

via: news24tv

LEAVE A REPLY