पोखरा, २२ चैत्र । गायिका माया पुनको आजतिमीलाई बोलको गित मंगलबार पोखरामा एक कार्यक्रमका बिच सार्वजनिक गरीएको छ । लोकप्रिय संगितकार बसन्त सापकोटाको शब्द तथा संगित रहेको गितमा संगित संयोजन मनोज चौलागाँईले गरेका छन । कार्यक्रममागायिकापुनले गितलाई ब्यबसायिक प्रेमिलसिर्र्जनाको रुपमाब्याख्या गरीन । शब्द, संगित र गायिकीको सही संयोजनले गित राम्रो बनेको पुनको भनाई थियो । यस अघि राष्ट्रिय भावको गित सार्वजनिक गरेकीगायिकामायापुनले यसपालीको गितले बजारले स्थापित गरेको शैलीलाई नै पछ्याएको हुँदादर्शक श्रोताले मन पराउने बिश्वास ब्यक्त गरीन ।
पुनको गितको भिडियोमाचल्तीकाअभिनेताजिवन भट्टराई र इन्द्रापुनले अभिनय गरेका छन । फलानो क्रियशनले तयार पारेको म्युजिक भिडियोको सम्पादनतथानिर्देशनअपिल त्रिपाठीले गरेकाहुन । सरोज अधिकारीको छायङ्कन रहेको भिडियोको रंग संयोजक सुवास अम्गाई हुन ।

LEAVE A REPLY