पोखरा, १४ असार l पाल्पा र झापामा मतदान दिन गएका दुई जनाको मृत्यु भएको छ । झापामा मतदानका लागि लाइनमा बसेका दमक नगरपालिका १४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भएको हो ।

उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेको प्रहरीले जानकारी दिएको छ । त्यसै गरि
पाल्पा बगनासकाली वडा न ६ गोदिडाडाका ८४ वर्षिय पुर्णचन्द्र भट्टराई मतदान गर्न जाने क्रममै मृत्यु भएको छ ।

अरनिको माबि लाम्दी भन्ज्याङ यम्घा मतदान केन्द्र जाने क्रममा उनको मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY