काठमाडौं, साउन २० – पुनः मतदान भएको भरतपुर १९ मा २ हजार २९७ मत खसेको छ । कुल ३ हजार ७ सय ९७ जना मतदाता रहेको भरतपुर १९ मा २ हजार २९७ मत खसेको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

LEAVE A REPLY