चितवन, जेठ ७ – चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीको अग्रता १२ सय नाघेको छ । उहाँले कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहाल भन्दा १२ सय २४ मत बढि ल्याउनु भएको छ ।

मेयर

(एमाले) देवी ज्ञवालीः १८७३७
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः १७५१३

LEAVE A REPLY