पोखरा, १९चैत्र l  भदौरे स्वास्थचाैकिकाे सामाजिक परिक्षण तथा अामभेला सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य  कार्यलयका सिनियर अहेब प्रकाशचन्द्र बरालकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बरालले जनताकाे स्वास्थ्य सेवाका लागि राज्यले गरेकाे लगानिकाे उचित सदुपयाेग हुनुपर्नेमा जाेड दिदै अपायक स्वास्थ्य चाेकि र बर्थिङ सेन्टर लगायतका समस्या समाधानका लागि अाबस्यक पहल गरिने बताए ।

सुसासनका लागि नागरिक समाजका कार्यक्रम अधिकृत भानु पराजुलिले स्वास्थ चाैकिकाे सामाजिक परिक्षण गर्नुकाे अाबस्यकता र सबैका लागि स्वास्थसेवाकाे सहज पहुच र जवाफदेहिता बारे प्रकाश पारेका थिए । सुनासका सदस्य बिष्णु अधिकारिले स्वास्थ चाैकिबाट प्रवाह गरिएको स्वास्थ सेवाकाे बिबरण प्रस्तुत गरेका थिए ।  ब्यबस्थापन समितिका अध्यक्ष शेरबहादुर कुवरकाे अध्यक्ष्ातामा भएको कार्यक्रममा स्वास्थ चाैकि परमुख यादब राज दाहालले स्वास्थ चाैकिबाट उपलब्ध सेबाकाे जानकारि गराएका थिय  ।

कार्यक्रममा नेपाली काङ्ग्रेस का  बिष्णुप्रसाद पराजुलि,नेकपा एमालेका दामबहादुर बिक माअाेबादि केन्द्र का घनस्याम पराजुलि , सेवाग्राही तथा समाजसेबि लक्ष्मीप्रसाद भण्डारी ,टङक पराजुलि, रुकमिणि पराजुलि लगायतले भदाैरे स्वास्थ्य चाैकि सबैलाई पायक नपरेकाे , बर्थिङ सेन्टर नभएको ,लगायत समस्या रहेकाे हुदा सहज स्वास्थ्य सुबिधाकाे लागि ब्यबस्था गरिनुपर्ने बताए ।

LEAVE A REPLY