पोखरा ,२२ कार्तिक l पोखराको पार्दी स्थित फिस्टेल एकेडेमी मा बि मा अतिरिक्त क्रियाकलाप अन्तर्गत खुल्ला कबिता प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा प्रा. बि .तह अन्तर्गत समृद्धि तिमिल्सिना , सन्स्कृती चालिसे र कृपा थापा मगर, नि. मा .बि .तर्फ प्राप्ती लम्साल ,आकृती आचार्य र अमीत लम्साल मा .बि .तर्फ कन्चन रानाभाट ,कुशल खनाल र प्रिया के .सि .क्रमस प्रथम ,दित्तिय र तृतीय हुन सफल भएका छन।
सो प्रतियोगितामा बिजयी बिध्यार्थी हरुलाइ बिध्यालयका सह- प्राचार्य बुद्धि मोहन पौडेल ,प्रशाशक दुर्गा प्रसाद न्यौपाने लगायतले बधाइ ज्ञापन गरेका थिए। प्रशाशक दुर्गा प्रसाद न्यौपाने र शिक्षिका दुर्गा पौडेलले निर्णायक रहेको सो बिद्यालयका उच्च मा बि सम्योजक टिकाराम पौडेलले जानकारी दिए।

LEAVE A REPLY