पोखरा, २४ कातिक l प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तरगत पोखरा लेखनाथ महानगपालिका वडा न. २५ हेमजामा पोलिहाउस(हाइटेक)मा बिभिन्न फल फुल तथा तरकारीहरू लगाइएको छ । जसमा बिशेष खालको काँक्रो लगाइएकोमा २०७४ कार्तिक २३ गतेदेखि यसको उत्पादन बजारमा उपल्बध गराइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तरगत लगाइएको बिशेष खालको काँक्रोको जातिय गुण क्षे.कृ.अ.के लुम्लेबाट अध्ययन गरिएको हो । अध्ययनका अनुसार यो काँक्रो मिठो हुनुको सथै पानीको मात्रा धेरै भएकाले सितलो हुने बताइएको छ ।

LEAVE A REPLY