पोखरा, ०२ जेठ lपोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ । १ हजार ७ सय ४६ मतदाता रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा कांग्रेसका रामेश्वर मल्लले नेकपा एमालेका दिनानाथ सुबेदीलाई ३ सय ७१ मतले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

LEAVE A REPLY