पोखरा, १० जेठ l पोखरा लेखनाथ महानगर पालिका २४ को अध्यक्षमा एमालेका उमेद्वार ओमप्रसाद सुबेदी सहित प्यानले नै विजयी भएको छ ।

उनले नेपाली काग्रेसका निकटतम प्रतिद्धन्दी भरत बहादुर अधिकारीलाई १ सय ६१ मतले हराए । सुबेदीले १५८० मत ल्याए भने अधिकारीले १४१९ मत ल्याए ।

खुल्ला सदस्यमा एमालेका सोमनाथ भट्टराई, अग्नीधर त्रिपाठी, महिला सदस्य सन्तुदेवी सुबेदी, दलित महिला सदस्य मिना नेपाली विजयी भए ।

LEAVE A REPLY