पोखरा, १० जेठ l पोखरा लेखनाथ महानगर पालिका २३ को अध्यक्षमा नेपाली काग्रेसका उमेद्वार विष्णु प्रसाद पराजुली सहित प्यानले नै विजयी भएको छ ।

उनले एमालेका निकटतम प्रतिद्धन्दी दाम बहादुर विकलाई हराए । खुल्ला सदस्यमा नेपाली काग्रेसका भरत भण्डारी, दुर्गा बहादुर घले, दलित महिला सदस्यमा यमकुमारी सुनार, महिला सदस्य गिता कुमारी क्षेत्री विजयी भए ।

पद कांग्रेस एमाले
मेयर 1218 986
उपमेयर 1149 961
वडाध्यक्ष 1058 801
महिला सदस्य 1073 938
दलित सदस्य 1053 1040
सदस्य २ 1054 873
1023 879

LEAVE A REPLY