पोखरा, १९ कात्तिक l पोखरा लेखनाथ महानगरपालिका ५ फिर्के पुलमा आइतबार साझँ मोटरसाइकल दुर्घटना हुदाँ एक जना घाइते भएका छन् ।

ग ५ प ४८२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई फिर्केको पुलमा दुर्घटना हुन पुगेको प्रहरीले जानकारी दिएको छ । दुघटनामा परि पोखरा लेखनाथ महानगरपालिका २४ कास्की कोटका ३२ बर्षिय कृष्ण प्रसाद सुबेदी घाईते भएका छन् ।

उनको पोखराका फिस्टेल अस्पतलामा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरुीको भनाई छ । मोटरसाइकलको ठक्करले पानीको पाइप समेत फुटेको छ ।

LEAVE A REPLY