पोखरा, २५ असोज l मंसीरमा हुने चुनाबको मिति नजिकिए संगै लोकतान्त्रिक फोरम पार्टीले संगठनलाई बिस्तार संगै बलियो बनाउने कामलाई तिब्रता दिएको छ। यसैबिचमा दलहरुले गठबन्धन संगै आफ्नो पार्टी भित्रको आन्तरिक नेपाल लोकतान्त्रिक फोरम पार्टी प्रदेश नं ४  पुर्नगठन गरेको छ ।

तनहुंको दमौलीमा सम्पन्न भेलाले मंसिरमा हुन लागेको संघ र प्रदेशको चुनावलाई मध्यनजर गर्दै १७ सदस्य रहेको कार्यसमिति पुर्नगठन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा देव बहादुर दुरा ,उपाध्यक्षमा खडा नन्द आचार्य  चयन भएका छन् । त्यसै गरी  सचिवमा राज कुमार महतो, सहसचिवमा दिपक भट्टराई ,कोषाध्यक्षमा अमनविक्रम थापा रहेका छन् भने सदस्यहरु चन्द्र बहादुर थापा ,इन्द्रधवज वरूवाल ,राजेन्द्र भट्टराई ,दक्षिणा सुवेदि,सिरजना लामा ,जफर मियाँ ,चिनिमाया दरै,पदम सिरिस,दिरा पुन,मिना थापा,दल बहादुर केसी,सरस्वती देवि शर्मा रहेका छन् ।
कार्यसमितिको अध्यक्षमा देव बहादुर दुरा ,उपाध्यक्ष खडा नन्द आचार्य ,सचिव राज कुमार महतो सहसचिव दिपक भट्टराई ,कोषाध्यक्ष अमनविक्रम थापा रहेका छन् भने सदस्यहरु चन्द्र बहादुर थापा ,इन्द्रधवज वरूवाल ,राजेन्द्र भट्टराई ,दक्षिणा सुवेदि,सिरजना लामा ,जफर मियाँ ,चिनिमाया दरै,पदम सिरिस,दिरा पुन,मिना थापा,दल बहादुर केसी,सरस्वती देवि शर्मा रहेका छन् ।

 

LEAVE A REPLY