काठमाडौं, चैत २९ । नेपाल टेलिकमले नयाँवर्ष २०७४ को अवसरमा आफ्ना उपभोक्ताहरुलाई विभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको जनाएको छ ।

कम्पनीको ‘नववर्ष प्रोमोसनल अफर’अन्तर्गत् रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् ।कम्पनीले यी सबै सेवाहरुमा विभिन्न अवधिका लागि छुट तथा बोनसका सुविधा ल्याएको जनाएको छ ।

 

LEAVE A REPLY