सुरेशराज अधिकारी
पोखरा २५ चौत्र l बरिष्ठ मनोरोग बिषशज्ञ तथा डा. जय बाहादुर खत्रीले नेपालका दश प्रतिशत मानिसमा उदासिताको रोग रहेको बताएका छन् ।
अन्तराष्ट्रिय विश्व स्वाथ दिवसको अवसरमा उदासिताको बारेमा कुरा गरै भन्ने नारको साथ राखिएको छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै डा. खत्रीले बताएका हुन । उनले कोपिला नेपाल, गैर सरकारी संस्था महासंघ, जिल्ला जनस्वाथ्य कार्यलय कास्कीले आयोजना गरेको कार्यक्रममा बताएका हुन । उनले १२ बषको उमेरदेखी यो रोग सुरु हुने गर्छ तर नेपाली समाजमा खुलेर नआउने बताउदै यो रोगको डा. नेपालमा थेरै रहेको बताएका छन् । उदासिनतारोग बारेमा गलग धारणका कारण मानिसहरुले धेरै दुःख पाउने गरेका छन् ।
धेरै जसो यो मसहलामा देखीने रोग हो त्यसमा पनि सुत्केरी अवस्थामा यो रोग बढि देखीने गर्छ । यो रोगको उपचारको लागि महिला भन्दा पुरुषहरु थेरै खुल्ले गरेको डा.खत्रीले जानकारी दिएका छन् । साधरण तया मानिसले चिन्ता बढि लिने, एउटै कुरामा धेरै समयसम्म ध्यान दिने लायत मस्तिस्कमा सेरोटोनिन, डोपामिन जस्ता स्नायुको गडबढिको कारण पनि यो रोग लाग्ने गर्छ ।
समान्यतया उदासिनतारोग शारीरीक र मानिसिक हुने गर्छ । मानसिक उदासिनता बढेपछी शारीरीक रुपमा देखा पर्ने जाने हुन्छ । बार्षिक रुपमा यो रोग साना उमेरका मानिसहरुमा बढदै गएको छ । कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्की अध्यक्ष पदराज पहारीले यस्तो रोग मनिस भित्र राख्न भन्दा बाहिरबाट निकालेर उचार गर्नुपर्ने जोडद दिए । जिल्ला स्वाथ कार्यलय कास्कीका बोधराज सुबेदिको अध्यक्षतामा कार्यक्रम संचालन गरीएको थियो ।

LEAVE A REPLY