धनुषा, जेठ २९ – धनुषामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । सोमबार बिहान खजुरीबाट जनकपुरका लागि छुटेको ज १ ख १८५५ नम्बरको यात्रुबाहक बस बिदेह नगरपालिका–५ तिनकौरिया चोक नजिक सडकबाट पल्टिदा ६ जना यात्रु घाइते भएको स्थानीयबासिन्दा अनिल साहले जानकारी दिनुभयो ।

घाइतेहरु मध्ये केहीको स्थानीय क्लिनक तथा केहीलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउन तयारी भइरहेको प्रहरीले जनाएको छ । @Ujyaaloonline

LEAVE A REPLY