काठमाडौं, वैशाख १ – कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले नवलपरासीको गैंडाकोट नगरपालिका –२ का विष्णु पौडेल क्षेत्रीलाई बिहीबार पक्राउ गरेको छ । उनले आफ्नै घरमा डेरा गरी बस्ने सरस्वति बोर्डिङ स्कूलका शिक्षक शेषकान्त रिमाललाई कोदालाले हानेर घाइते बनाएका थिए ।

घाइते शिक्षक रिमालको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवन ज्यान गएको हो । शिक्षक रिमाालको घर नवलपरासीे दुम्किवास नगरपालिका–१ मा पर्छ ।

@Ujyaaloonline

LEAVE A REPLY