पोखरा, १६ बैशाख l लायन्स क्लव अफ पोखरा डाउन टाउनले नयाँ नेतृत्व पाएको छ । शुक्रबार सम्पन्न पाँचौ अधिवेशनबाट हरि पराजुलीको अध्यक्षता नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको प्रथम उपाध्यक्षमा भानुभक्त अधिकारी, द्वितीय उपाध्यक्षमा शुशिल पौडेल र तृतीय उपाध्यक्षमा प्रेम गुरु· रहेका छन् । त्यसैगरी समितिमा मोहन दवाडी, जिवनप्रकाश श्रेष्ठ, रेशमबहादुर के.सी., दिवाकर खत्री क्रमशः सचिव, कोषाध्यक्ष, सह–सचिव र सह–कोषाध्यक्ष चयन भएका छन् । समितिको एलसिआईएफ कोअर्डिनेटरमा जनकल्याण पराजुली र रिर्पोटि· अफिसरमा निराजन उपाध्याय रहेका छन् ।
अधिवेशनले मेम्बरसिप चेयरपर्सनमा भिषण गुरु·, टेमरमा विष्णु प्रसाद सुवेदी (बी) टेल ट्वीस्टरमा थानेश्वर तिवारी र पि.आर.ओ. मा रामचन्द्र गिरी (गिरीमहाराज)लाई चयन गरेको छ ।
यसैगरी प्रोग्राम कोअर्डिनेटरमा हिटलर घले, डाइरेक्टरहरुमा स्पोर्टस् ई. श्रीमान थि· (मंगल), हेल्थ दिपकराज पौडेल, इन्भारमेन्ट अशोक श्रेष्ठ रहेका छन् भने शिवराज पराजुली, शंकर कार्की, प्रकाश गिरी, विष्णु प्रसाद सुवेदी, मायानाथ सुवेदी, मीनबहादुर अधिकारी, हर्क घिमिरे, विष्णुप्रसाद सुवेदी (ए), शिवकुमार पौडेल, प्रकाश गिरी डाइरेक्टरमा रहेका छन् ।
समितिको सदस्यहरुमा प्रकाश वाग्ले, नवराज भण्डारी, विनोद गुरु·, सञ्जुराज गुरु· रहेका छन् । नवनिर्वाचित समितिले वर्ष २०१७÷१८को लागि सल्लाहकारहरुमा क्लवका संस्थापक अध्यक्ष प्रमोद लामिछाने, रहमोहन सुवेदी र राजु भण्डारीलाई चयन गरेको छ ।
कार्यक्रममा नवनिर्वाचित समितिले शुक्रबार नै सम्पन्न ड्रिस्ट्रिक ३२५ बि १ को वर्ष २०१७÷१८का लागि जोनचेयर पर्सन हुन सफल क्लवका संस्थापक अध्यक्ष प्रमोद लामिछाने तथा क्लवका शुभचिन्तक एवं लायन्स क्लव अफ पोखरा स्टकका संस्थापक अध्यक्ष नारायणहरी भण्डारीलाई बधाई ज्ञापन समेत गरेको थियो ।
लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लवका वर्ष २०१६÷१७ का अध्यक्ष रहमोहन सुवेदीले गरेका थिए भने ड्रिस्ट्रिक ३२५ बि १ का रिजन चेयरपर्सन टिकाराम सापकोटाको विशेष उपस्थिति रहेको थियो ।
यसैगरी डाउन टाउन पोखराले शनिबार सम्पन्न डु·ा दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । लियो÷लायन्स क्लव अफ पोखरा सेन्ट्रलले आयोजना गरेको कार्यक्रममा डाउन टाउनको तर्फबाट भिषण गुरु· र शंकर कार्कीको जोडी प्रथम भएको थियो ।

LEAVE A REPLY