टर्की, वैशाख ५ l टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मंगलबार (आज) दुर्घटनाग्रस्त भएको स्थानीय गभर्नरको कार्यालयले जनाएको उक्त हेलिकोप्टरमा एक न्यायधिस सहित सवै प्रहरी अधिकारी सवार थिए ।सवार मध्ये एक न्यायाधीश, सात प्रहरी अधिकृत, एक प्रहरी सर्जेन्ट तीन चालक दलका सदस्य रहेको हेलिकोप्टर स्थानीय समय अनुसार आज​ विहान ११ बजेर ५० मिनेटमा एअरपोर्टको राडरसँग सम्पर्क विच्छेद भएको गभर्नरको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख ।हेलिकोप्टर दुर्घटनाग्रस्त भएको इलाकामा खराब मौसमका कारण उद्धार कार्यमा कठिनाई भएको स्थानीय सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गरी बताएका छन्

@रासस/सिन्ह्वा

LEAVE A REPLY