काठमाडौं, कात्तिक २८ l नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पदका लागि चारजनाको नाम सिफारिस भएको छ ।

बढुवा सिफारिसका लागि बनेको समितिले चार प्रहरी नायव महानिरीक्षकलाई अक्तिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जानकारी दिनुभयो ।

समितिले प्रहरी नायव महानिरीक्षकहरु हेमन्त बहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समितिको सोमबार बसेको बैठकले कार्य प्रगति मूल्यांकनसहितका आधारमा उहाँहरुको बढुवा सिफारिस गरेको

LEAVE A REPLY