फाईल तस्बिर

७ जेठ, पोखरा । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलको बहिस्कारका बीच पोखरा महानगरको मतगणना सुरु हुने भएको छ ।

निर्वाचन कार्यालयले मत गणना सुरु हुन लागेको जानकारी गराएको छ । तर, कांग्रेस, माओवादीसहितका दलले निर्वाचन अधिकृतले गणना सुरु गर्ने निर्णय गरेको भन्दै बहिस्कार गरेका छन् ।बहिस्कार गर्ने दलहरुले संयुक्त पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

LEAVE A REPLY