पाेखरा,२२ वैशाख l चुनाव प्रचार प्रसार समिति पाेखरा लेखना महानगरपालिका  वडा नं चार ले अायाेजना गरेको कार्यक्रमकाे उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले नेपाली कांग्रेस मुस्लिम बिराेधी पार्टी रहेको बताएका छन् ।

उनलेे अाफुसंग नेपाली कांग्रेस पार्टी अध्यक्ष शेयर बहादुर देउवाले नै साेही भनेको बताएका छन् ।
मुस्लिम समुदाय मानिस दाेस्े चरणकाे चुनावमा मुस्लिम समुदायको चाडपर्व तथा उपास भएको हुनाले उनिहरु पानी नखादा लाईन बसेर भाेट हाल्न गाह्रो हुने बताए ।
अहिलेकाे सरकारले चुनावी बजेट ल्याएर दाेस्े चरणको चुनाव गराउन लागेको बताउदै काहीं नभएको जात्रा नेपालमा गराउन लागेको बताए । उनले यस्ता दलका प्रतिनिधी मेयर उपमेयरमा उम्मेदवारी दिएको बताउदै खिल्ली समेत उडाए ।
पुर्व प्रधान मन्त्रीले याे देशमा बुढापाका हरुलाई सम्मान गर्नुपर्छ भन्ने धारण एमाले संग मात्र रहेको बताए । एमालेले बृर्द भत्ता बढाउने काम सुरुगर्न काम एमालेबाट भएको जानकारी दिए ।

उनलेे एमालेले एकै चरणमा चुनाव गराउन लागिएको तर नेपालकाे तत्कालीन प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचणले नै नचाहेको बताए ।

LEAVE A REPLY