पोखरा, २१ वैशाख । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ आर्वामा गएराति भिषण आगलागी भएको छ ।

स्थानिय ब्रजापती सुवेदीको घरमा बिद्युत सर्ट भएर आगलागी भएको पत्रकार श्रीराम सिग्देलले जानकारी दिए ।

आगलागीबाट सुवेदीको घर जलेर पुर्ण रुपमा ध्वस्त भएको छ । मानविय क्षती नभएपनि करिब एक करोड रुपयाँको क्षति भयको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY