काठमाडौं, जेठ १० l प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा सम्बोधन गर्दै देशको जित भएको बताउनुभएको छ । चुनाव पनि नहोला भन्ने परिस्थितीमा चुनाव भएका र कुनै एक पार्टीले भन्दा पनि सम्पूर्ण देशले जितेको उहाँले बताउनुभयो । चुनावमा सबै दल सहभागी हुन्छन्  भन्ने संका हुँदा हुँदै पनि सबै दललाई ल्याएर चुनाव गराएको उहाँले बताउनुभयो ।

त्यस्तै आफू प्रधानमन्त्री बन्ने बेला, सामाजिक, आर्थिक, राजनीतिक लगायतका सबै क्षेत्रमा समस्या व्याप्त भएको र आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हादेखिनै यी सबै समस्याको हल भएको उहाँले बताउनुभयो । @Ujyaaloonline

LEAVE A REPLY