काठमाडौं, भदौ ११ l नयाँ नेतृत्वका लागि नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको चुनावी प्रक्रिया शुरु भएको   नेतृत्व सर्वसम्मत गर्न सहमतिको प्रयास भइरहेको क्रान्तिकारीले जनाएको अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत, मदन भुडाललगायतले दाबी गरेका छन् अखिल क्रान्तिकारीको नेतृत्वका लागि पहिलोपटक हुन लागेको मतदानमा दुई हजार ३४ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो चुनावबाट ३३ पदाधिकारी सहित सय ३४ जना केन्द्रीय सदस्य चयन हुनेछन्

LEAVE A REPLY