Investigative, Accurate, News Portal
चलचित्र निर्माता तथा नायक रोज राणाले अन्ततः प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। मानव बेचविखनको अभियोगमा प्रहरीले अदालतमा मुद्दा चलाएपछि फरार रहेका राणाले महानगरीय प्रहरी परिसर समक्ष आत्मसमर्पण गरेका हुन्।
बिस्तृत समाचार
लामो समयदेखि अभिनय क्षेत्रमा सक्रिय रहादै आएकी एउटी सुन्दरी अभिनेत्री मेलिना मानन्धर। मुकेश ढकालसाग वैवाहिकबन्धनमा बााधिएपछि उनलाई भन्ने गरिएको छ- ’विवाह फाप्यो जस्तो छ नि।’
बिस्तृत समाचार
गोल्डेन आई फिल्मस प्रालीले निर्माण गरेको दशगजा नामक नेपाली चलचित्रलाई अहिले सचारमन्त्रालयको सेन्सरबोर्डले प्रतिबन्ध लगाएको बिषयमा आज बिभिन्न चलचित्रकर्मीले असुन्तुष्टी व्यक्त गरेका छन । गोल्डेन आई फिल्मस प्रालीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चलचित्रका निर्माता एवं नायक नवल खडकाले राष्ट र राष्ट्रियताप्रतिको भवना बोकेको चलचित्रलाई राज्यले प्रतिबन्ध लगाएकोमा दुख ब्यक्त गर्नुभयो ।
बिस्तृत समाचार
चलचित्र यस्तै रहेछ जिन्दगीमा सह-नायिकाको भुमिकाबाट नेपाली रजतपटमा पाईला टेकेकी नायिका अरुणीमा लम्सालले वितेका आठ वर्षमा आफुलाई स्थापित नायिकाको रुपमा उभ्याएकी छन् । तीन दर्जनभन्दा बढी चलचित्रहरुमा अभिनय गरी सकेकी अरुणीमाले शुरुमा नायिका हुने सोच नै बनाएकी थिइनन् । चरित्र अभिनेत्री राधा भावु लम्सालकी छोरी अरुणीमाले आफु चलचित्र क्षेत्रमा आएपछि मात्र परिवारले सहयोग गरेको बताईन । क्यारियर बनिरहकै बेला विवाह गरेकी अरुणीमाले वैवाहिक जीवनमा ठाकठुक परे पनि समस्या नरहेको स्पष्ट पारिन् ।
बिस्तृत समाचार
समय र परिस्थितिले निर्धारण गर्छ । केटाकेटीमा यौनजिज्ञासा धेरै हुन्छन् । मन मिले सेक्स नोथिङ, जोसँग पनि गर्दा हुन्छ । म यसलाई गलत मान्दिनँ । सेक्सले त माया झन् प्रगाढ बनाउँछ । सेक्स प्रेम अभिव्यक्तिको अन्तिम बिन्दु हो, यसलाई राम्रोसँग उपयोग गर्नुपर्छ ।
बिस्तृत समाचार
युवा जमातबीच लोकपि्रय ‘फेसबुकडटम’मा नेपाली चलचित्र, संगीत फाँटका केही कलाकारले पनि आफ्नो उपस्थिति जनाएका छन् । फेसबुकमार्फत आफ्ना सन्देश साथीहरूमाझ पुर्याउने कलाकारमा नायक राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी), भुवन केसी, भूपेन चन्द, नायिका झरना बज्राचार्य आदि छन् । राजेश पायल राई, क्रान्ति आले, मोहित आचार्य, निमा रुम्बालगायतका गायक पनि यो साइटमा भेटिन्छन् ।
बिस्तृत समाचार
अरूलाई दिनरात नभनि मनोरञ्जन दिनेहरू अफै चाहिँ कसरी मनोरञ्जन लिन्छन् रु अरूलाई उज्यालो दिन चाहने ले स्वयं बल्नुपर्छ भजनेझैं चलचित्रकर्मीहरू दर्शकलाई अभिनयको माध्यमबाट मनोरञ्जन प्रदान गर्न दिनरात नभनी खटिरहेका हुन्छन् । दर्शकको खुसी नै आफ्नो खुसी सम्झने अधिकांश कलाकारहरू फुर्सदको समयमा भने गीत-सङ्गीत सुनेर र चलचित्र हेरेर मनोरञ्जन लिने गर्छन् ।
बिस्तृत समाचार
राप्ति अन्चलका चलचित्रकर्मिले नेपाल चलचित्र बिकास बोर्डसंग समन्वय गरेर कलाकर्मिका लागि बिभिन्न रचनात्मक कार्यक्रम गर्ने भएको छ । राप्ति चलचित्रकर्मि समाजको आज अनामनगरमा बसेको बैठकले राप्ति अन्चलका चलचित्रकर्मिहरुका लागि अन्र्तकृया प्रशिक्षण लगायतका कार्यक्रम गर्ने निर्णय गरेको केन्द्रिय सदस्य लोकराज अधिकारीले जानकारी दिनु भयो ।
बिस्तृत समाचार
नायिका ऋचा घिमिरेको आजबाट औपचारिक बिहेको शुरूवात भएको छ भने मंसिर २७ गते भोलीको दिन ऋचाको चलचित्र निर्देशक शंकर घिमिरेसँग बिहे हुँदैछ । आज बिहानै देखि ऋचा निकै व्यस्त रहिन् । उनलाई राजधानीको गौशाला स्थित महाराजा होटलमा नेपालका चलनचल्तीका नायिका तथा आफन्तहरू उनको हात र खुट्टामा मेहन्दी लगाएर सजाएका थिए ।
बिस्तृत समाचार
आगामी मंसिर २७ गते शनिबार दक्षिण अफ्रिकाको जोहन्सबर्गमा आयोजना हुने वर्ष २००९ को विश्वसुन्दरी प्रतियोगितामा नेपाली सुन्दरी जेनिशा मोक्तानले प्रतिनिधित्व गरिरहेकी छिन् ।
बिस्तृत समाचार