Investigative, Accurate, News Portal
अविरल वषर्ाका कारण बाढीपहिरो हुादा विश्वकै उत्कृष्ट पर्यटकीय अन्नपूर्ण पदमार्ग अवरुद्ध बनेको छ । पदमार्गमा पर्ने चण्डिस्थान गाविस वडा नं. १ को भलामखोलामा दुई दिनदेखी लगातर रुपमा आएको बाढीका कारण पर्यटक साथै स्थानीय वासिन्दा आवतजावत गर्न सकेका छैनन् ।
बिस्तृत समाचार
पश्चिमाञ्चल होटल संघ पोखराले असार १५ का अवसरमा मंगलवार स्थानीय चिसाखोलामा हुने सातौं असारे रोपाईँ महोत्सवमा सहभागिताका लागि सबैपक्षसँग आव्हान गरेको छ । संघका अध्यक्ष गोविन्दराज पहारीले सोमवार त्यस्तो आव्हान गर्नुभएको हो
बिस्तृत समाचार
लमजुङको भोटेओडार गाउा बिकास समितिको शिरमा रहेको ऐतिहासक तथा पर्यटकीय स्थल तार्कुकोट गाउामा यतिबेला खानेपानीको हाहाकार परेको छ ।गाउामा आउनेपानीको स्थायी श्रोत नहुादा र गाउादेखि बाहिरबाट पनि पानी ल्याउन नसकिएको हुादा तार्कुकोट गाउामा खानेपानीको समस्या उत्पन्न भएको हो ।
बिस्तृत समाचार
कास्की जिल्ला पर्यटन विकास समितिको आव्हानमा सोमवार पोखराको वाराही घाटमा हुन लागेको फेवातालको जलकुम्भी झार हटाउने कार्यक्रममा सहभागिताका लागि पश्चिमाञ्चल होटल संघ पोखराले सबैसाग आव्हान गरेको छ ।
बिस्तृत समाचार
पश्चिमाञ्चल होटल संघ पोखराले विश्व शान्तिको कामना गर्दै विहिवार सााझ पोखराको लेकसाइड स्थित हल्लनचोकमा मैनवत्ती प्रज्वलन गरेको छ । बुद्ध जयन्ती र विश्व शान्ति दिवसका अवसरमा संघले सााझ साडे सात वजे यस्तो कार्यक्रम आयोजना गरेको हो ।
बिस्तृत समाचार
सरकारले धौलागिरी हिमालकेा आरोहण गर्न आउने आरोहीहरुलाई आरोहण दस्तुरमा ५० प्रतिशत छुट दिने भएको छ । धौलागिरी हिमाल आरोहणको स्वर्ण महोत्सवमा सहभागि हुन आज पोखरामा आउनु भएका पर्यटन तथा नागरिक उडड्ययन मन्त्री शरदसिंह भण्डारीले पोखरा विमानस्थलमा पत्रकारसाग कुरागर्दै धौलागिरी हिमालको आरोहणमा प्रोत्साहन गर्नका लागि आरोहण शुल्ःक सन २०११ सम्म ५० प्रतिशत छुट दिईएको जानकारी दिनुभयो ।
बिस्तृत समाचार
एकिकृत नेकपा माओवादीले छैटौं दिन शुक्रवार देशव्यापी आम हड्ताल स्थगन गरेकोमा पश्चिमाञ्चल होटल संघ पोखराले हार्दीक स्वागत गर्दै धन्यवाद प्रकट गरेको छ । संघका अध्यक्ष गोविन्दराज पहारी एवं महासचिव विष्णुहरि अधिकारीले शनिवार एक विज्ञप्ति प्रकाशित गरी आम जनता, नागरिक समाज, पर्यटन क्षेत्र, विभिन्न राजनीतिक दल तथा संघसंस्था र अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा भावनाको कदर गर्दै हड्ताल स्थगित गर्नुलाई सकारात्मक पक्ष भएको बताउनुभएको छ ।
बिस्तृत समाचार
हिमालपारिको जिल्ला मनाङमा गन्तव्य मनाङ २०६७ अभियान शुरु भएको छ । सो अभियानको पर्यटन मन्त्री शरत्सिंह भण्डारीले उद्घाटन गर्नुभयो । अभियानको उद्घाटन गर्नुहुादै पर्यटन मन्त्री भण्डारीले सरकारले पर्यटन बर्ष २०११ मनाउन लागी रहेको अवस्थमा गन्तब्य मनाङ २०६७ को कार्यक्रमले मनाङ जिल्लामा हालसम्म भित्रिएको पर्यटकको तीन गुना बृद्वि हनु पर्नेमा जोड दिनुभयो ।
बिस्तृत समाचार
पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा फेवा ताल बचाऔं भन्ने नाराका साथ लेकसाइडको क्याम्पिङ साइटमा सातौ फेवा नव वर्ष महोत्सव आइतवारबाट आरम्भ भएको छ । वैशाख दुई गतेसम्म चल्ने महोत्सवमा खाना, पर्यटन सामाग्री, हस्तकला आदिका ४५ वटा स्टलहरु समेटिएको महोत्सवको प्रचारप्रशार उपसमितिका संयोजक विष्णुहरि अधिकारीले जानकारी दिनुभयो ।
बिस्तृत समाचार
पश्चिमााचल होटल संघको आयोजनामा यही चैत २९ देखि वैशाख २ गतेसम्म लेकसाइडको क्याम्पिङसाइटमा हुन गइरहेको सातौं फेवा नव वर्ष महोत्सवलाई विभिन्न संघसंस्था र महानुभावले सक्दो सहयोग गर्ने वचनवद्धता प्रकट गरेका छन् ।
मेला मूल आयोजक समितिले हालै पोखरामा आयोजना गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा उनीहरुले त्यस्तो प्रतिवद्धता व्यक्त गरेको संघका महासचिव विष्णुहरि अधिकारीले जानकारी दिनुभयो ।
बिस्तृत समाचार