Investigative, Accurate, News Portal
नेपाली कााग्रेसका कार्यवाहक सभापति शुशील कोइरालाले आफ्नो पार्टीलाई सरकारको नेतृत्व गर्ने मौका दिइएमा शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउने र माओवादी सेनालाई उचित व्यवस्थापन गरेर देखाइदिने खाबी गर्नुभएको छ । नेपाली कााग्रेस कास्कीले आइतबार पोखरामा आयोजना गरेको तीजको दर खुवाउने कार्यक्रममा बोल्नुहुादै यस्तो दाबी गर्नुभएको हो ।
बिस्तृत समाचार
मातृका यादवको नेतृत्वमा रहेको नेकपा माओवादीसाग पार्टी एकताको सैद्धान्तिक सहमति जनाएको जनमोर्चा नेपालको पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट भरत दाहालको नेतृत्वमा १७ सदस्यीय नयाा कार्यसमिति चयन गरेको छ भने मातृका नेतृत्वको माओवादीसाग पार्टी एकताको प्रकृयालाई प्रकृयागत रुपमा अघि बढाएर छिटो पूर्णता दिन अध्यक्ष भरत दाहालको नेतृत्वमा सचिव रीता मानुषी र केन्द्रीय सदस्य अमृत विक सदस्य रहेको तीन सदस्यीय समिति पनि गठन गरेको छ ।
बिस्तृत समाचार
एकीकृत नेकपा माओवादीले सातौ चरणको प्रधानमन्त्री चुनावमा लड्ने या नलड्ने विषयमा पुर्नविचार गर्ने निर्णय गरेको छ । बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले आज पनि प्रधानमन्त्री चयन हुने सम्भावना नभएकाले विगतको समिक्षा गर्दै पुर्नविचार गर्नुपर्ने निस्कर्ष निकालेको हो ।
बिस्तृत समाचार
चिनियाँ राजदूतले नेपाली मिडियाका प्रमुख सम्पादकहरूसँग बेलाबखत बालुवाटारको एक घरमा अनौपचारिक अन्तक्रिर्या गर्ने गर्छन् । शुक्रबार साँझ पनि करिब एक दर्जन सम्पादकहरूसँग उनी खुलेर कुराकानी गर्दैथिए, त्यहीं अर्को मित्रराष्ट्रका एक वरिष्ठ कूटनीतिज्ञको फोन आयो । उनको भनाइ थियो- एउटा टेलिफोन टेप छ, छाप्न सक्नु हुन्छ ?
बिस्तृत समाचार
एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले चीनका एक व्यक्तिसँग मागिएको भनिएको ५० करोड रूपियाँ टेप प्रकरण भारतीय दूतावासले प्रचार गरेको खुलेको छ । दूतावासले पहिले त्यो टेप कान्तिपुर पब्लिकेशन्स तथा कान्तिपुर टीभीलाई दिन प्रयास गरिएको तर त्यहाँबाट टेपको आधिकारिकताबारे प्रश्न गरेपछि दूतावासका अधिकारीहरूले अरू नै मिडियामा दिएको खुलासा भएको हो ।
बिस्तृत समाचार
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले एकीकृत माओवादी सैद्धान्तिक रुपमा असफल भइसकेकोले मुलुकलाई निकास दिन नसक्ने जिकीर गरेका छन् । एकीकृत माओवादीभित्र सैद्धान्तिक मतभेद् बढ्दै गएकाले माओवादीले मुलुकलाई निकास दिन नसक्नेभन्दै उनले मुलुकलाई निकास दिन काङ्ग्रेस सैद्धान्तिक रुपमा स्पष्ट हुनुपर्ने बताए ।
बिस्तृत समाचार
नेकपा एमालेका प्रधावशाली नेता तथा स्थायी समिति सदस्य केपी ओलीले प्रधानमन्त्रीका लागि हुने छैठौँ चरणको निर्वाचनपछि एमाले तटस्थ नबस्ने बताएका छन् । उनले सहमतिका लागि लिइएको अडान राम्रो भए पनि परिणाम सकारात्मक नआएका कारण तटस्थ बसिराख्न जरुरी नभएको बताए ।
बिस्तृत समाचार
नेपाली कााग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले एक कार्यकालको लागि मात्र आफू पार्टीको सभापतिमा लड्न लागेको बताएका छन् । काग्रेस संस्थापकहरुको पुस्तापछि पार्टीको जिम्मेवारी दोस्रो पुस्तामा आएको र त्यो जिम्मेवारी निर्वाह गर्न आफूहरु तयार रहेको भन्दै कार्यवाहक सभापति कोइरालाले आफूले एक कार्यकालको लागि १२ औं महाधिवेशनमा सभापति पदमा चुनाव लड्न लागेको बताए ।
बिस्तृत समाचार
एकीकृत नेकपा (माओवादी)का पोलिटव्युरो सदस्य हरिबोल गजुरेल ‘शीतलकुमार’ ले संवैधानिक बाटो अवरुद्ध पारिए आफ्नो पार्टी पुनः विद्रोहको झण्डा उठाउन बाध्य हुने चेतावनी दिनुभएको छ । किरात गणराज्य टावर निर्माणका लागि ‘चलचित्र दशगजा’ प्रदर्शनबाट उठेको रकम हस्तान्तरण कार्यक्रममा उहाँले आफ्नो पार्टीलाई अहिले पनि संवैधानिक बाटोबाट हिड्न नदिने षड्यन्त्र भइरहेको भन्दै सो चेतावनी दिनुभएको हो ।
बिस्तृत समाचार
एमाले अध्यक्ष झलनाथ खनालले एमालेले प्रधानमन्त्रीको पद र कुर्सी मोहका लागि कसैलाई सहयोग नगर्ने बताउनुभएको छ । शुक्रबार युवा संघ नेपालको केन्द्रीय संगठन विभागद्वारा भक्तपुरको खरिपाटीमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले उक्त कुरा बताउनुभएको हो ।
बिस्तृत समाचार