top menu Home Sitemap Our Team

क्याप्सन फोटो

कि खाना देऊ, कि विष देऊ


निमेन्द्र शाही, बाजुरा

कि खाना देऊ, कि विष देऊ
बाजुरा जिल्लाको भोकमरी पीडित जगन्नाथ गाविसका महिला जिल्ला प्रशासन कार्यालय बाजुरामा सुकेको बीउ देखाउदै "कि त खाना देऊ, होइन भने विष देऊ" भनेर प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेसँग बिष माग्दै