राष्ट्रिय समाचार
अपहरणपछि रिहा गर्न २ करोड फिरौती माग
पोखराखबर डट कम समाचारदाता
काठमाडौँ, १० साउन ।
चितवनको खैरहनी- ४ पर्साबजारबाट गत साउन ७ गते अपहरणमा परेका २४ वर्षीय सञ्जय लामिछानेलाई रिहा गर्न अपहरणकारीले २ करोड रुपैयाँ माग गरेका छन् । लामो सयमको वैदेशिक रोजगारीबाट जेठ २७ गते घर फर्किएका लामिछाने घरबाटै अपहरणमा परेको प्रहरीले बताएको छ ।
अपहरणको भोलिपल्ट नै लामिछानेले प्रयोग गर्दै आएको ९८४५४०८८३४ नम्बरको मोबाइलबाट अपहरणकारीले २ करोड फिरौती रकम माग गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक मदनकुमार खड्काले घटनाको बारेमा गम्भीररुपमा अनुसन्धान थालिएको बताए ।
अन्य समाचारहरु
- महरा टेप काण्डको सत्य तथ्य छानविन गर्न काग्रेस एमाले नेताहरुको माग
बिस्तृत समाचार
- शौचालयको टयाङ्कीमा डुबेर दुई मजदुरको मृत्यु
बिस्तृत समाचार
- नवलपरासीमा घाँटी रेटेर एकको हत्या
बिस्तृत समाचार
- कपिलवस्तु जिल्ला कारागारमा कैदीको मृत्यु
बिस्तृत समाचार
- क्रान्तिकारी र नेविसङ्घबीच झडप,
बिस्तृत समाचार
- पुनर्गठित जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुने, तयारी पूरा
बिस्तृत समाचार
- हवल्दार मारेको अभियोगमा उपसेनानी पक्राउ/सैनिकद्वारा छुरा प्रहार
बिस्तृत समाचार
- प्रहरीमाथि सैनिक जवानको आक्रमण
बिस्तृत समाचार
- घर भत्केर सबै सन्तानको मृत्यु भएपछि दम्पती मात्रै बाँकी
बिस्तृत समाचार
- अपहरणपछि रिहा गर्न २ करोड फिरौती माग
बिस्तृत समाचार
- हुम्लाका ३३ वटा सरकारी कार्यलय मध्ये १९ वटा कार्यालयहरू प्रमुखविहिन
बिस्तृत समाचार
- वाइसिएल जिल्ला उपाध्यक्ष ‘मुक्ती’का विरुद्ध मानव अपहरण मुद्दा
बिस्तृत समाचार
- सर्वोच्च अदालतको फैसलाले ४३ रोपनी जग्गामा व्यक्तिको दावी निरर्थक
बिस्तृत समाचार
- साउन महिनाभित्र जनप्रतिनिधिको ब्यवस्था नगरे मुलुकभरीको गाविस ढप्प पारेर आन्दोलन गरिने
बिस्तृत समाचार
- एफएम सञ्चालक हत्याको विरोधमा २ घण्टा चक्काजाम, हत्या अनुसन्धानमा एआइजी टोली
बिस्तृत समाचार