राष्ट्रिय समाचार
वाइसिएल जिल्ला उपाध्यक्ष ‘मुक्ती’का विरुद्ध मानव अपहरण मुद्दा
पोखराखबर डट कम समाचारदाता
काठमाडौँ, १० साउन ।
योङ कम्युनिस्ट लिग (वाइसिएल)का जिल्ला उपाध्यक्ष तथा कोचिला राज्यसमिति सदस्य विष्णुकुमार मगर ‘मुक्ती’का विरुद्ध प्रहरीले मानव अपहरण ऐनअन्तर्गत मुद्दा चलाएको छ । मोरङको शनिश्चरे-४ शुक्रबारेका अनिल राईलाई अपहरण गरेको अभियोगमा पक्राउ परेका मगर विरुद्ध आज जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चक्र बस्नेतले बताउनुभयो ।
मगरसहित चारजनाले आफूलाई अपहरण गरी हत्या प्रयास गरेको अभियोग लगाउँदै राईले शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा लिखित उजुरी दिएका थिए ।
राईको उजुरीको आधारमा प्रहरीले शनिबार अपरान्ह ३ बजे मोरङको कर्सियाबाट मगरलाई पक्राउ गरेको थियो ।
गत बिहीबार पथरीबाट खुट्टाको घाउको उपचार गरी श्रीमती फुुलमायासँग साइकलमा घर र्फकदै गर्दा मगरसहित चारजनाले ‘केही कुरा गर्नुछ’ भन्दै मोटरसाइकलमा राखेर बेलबारी उत्तरतर्फको चारकोशे जङ्गलमा लगेर हत्या प्रयास गरेको पीडित राईले बताए ।
अन्य समाचारहरु
- महरा टेप काण्डको सत्य तथ्य छानविन गर्न काग्रेस एमाले नेताहरुको माग
बिस्तृत समाचार
- शौचालयको टयाङ्कीमा डुबेर दुई मजदुरको मृत्यु
बिस्तृत समाचार
- नवलपरासीमा घाँटी रेटेर एकको हत्या
बिस्तृत समाचार
- कपिलवस्तु जिल्ला कारागारमा कैदीको मृत्यु
बिस्तृत समाचार
- क्रान्तिकारी र नेविसङ्घबीच झडप,
बिस्तृत समाचार
- पुनर्गठित जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुने, तयारी पूरा
बिस्तृत समाचार
- हवल्दार मारेको अभियोगमा उपसेनानी पक्राउ/सैनिकद्वारा छुरा प्रहार
बिस्तृत समाचार
- प्रहरीमाथि सैनिक जवानको आक्रमण
बिस्तृत समाचार
- घर भत्केर सबै सन्तानको मृत्यु भएपछि दम्पती मात्रै बाँकी
बिस्तृत समाचार
- अपहरणपछि रिहा गर्न २ करोड फिरौती माग
बिस्तृत समाचार
- हुम्लाका ३३ वटा सरकारी कार्यलय मध्ये १९ वटा कार्यालयहरू प्रमुखविहिन
बिस्तृत समाचार
- वाइसिएल जिल्ला उपाध्यक्ष ‘मुक्ती’का विरुद्ध मानव अपहरण मुद्दा
बिस्तृत समाचार
- सर्वोच्च अदालतको फैसलाले ४३ रोपनी जग्गामा व्यक्तिको दावी निरर्थक
बिस्तृत समाचार
- साउन महिनाभित्र जनप्रतिनिधिको ब्यवस्था नगरे मुलुकभरीको गाविस ढप्प पारेर आन्दोलन गरिने
बिस्तृत समाचार
- एफएम सञ्चालक हत्याको विरोधमा २ घण्टा चक्काजाम, हत्या अनुसन्धानमा एआइजी टोली
बिस्तृत समाचार